नेपाल बराम संघ (NEPAL BARAM SANGH)
हामीलाई बराम हुनुमा गर्ब छ ।
Saturday, November 29, 2014
२०७१/८/२९ गते को लागि तय
नेपाल बराम बिधार्थी संघ बाट आयोजना गरियको दशैं तिहार चिठ्ठा कार्यक्रम यहि मिति २०७१ /०८ / १३ खुल्ने भनको मा सबै चिठ्ठा नेपाल बराम बिधार्थी संघमा नाईपुगको हुनाले २०७१/८/२९ गते को लागि तय गरियको `
Friday, November 28, 2014
नेपाल बराम बिधार्थी संघको चिठ्ठा खुल्ने कार्यक्रम सर्यो
नेपाल बराम बिधार्थी संघ बाट आयोजना गरियको दशैं तिहार चिठ्ठा कार्यक्रम यहि मिति २०७१ /०८ / १३ खुल्ने भनको मा सबै चिठ्ठा नेपाल बराम बिधार्थी संघमा नाईपुगको हुनाले केहि दिनको लागि पर सरियाको जानकारी गर्दछौ . खुल्ने मिति ०७१/०८/१३ को मेटिंग बाट तय गरिने छ.
Tuesday, November 18, 2014
Sunday, November 16, 2014
Friday, September 26, 2014
शुभकामना !! शुभकामना !!!
शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस
परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र
ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ
जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस ।
शान्ति छावस !
शान्ति छावस, वडा दशैको शुभकामना
Subscribe to:
Comments (Atom)