Saturday, November 29, 2014

२०७१/८/२९ गते को लागि तय

नेपाल बराम बिधार्थी संघ बाट आयोजना गरियको दशैं तिहार चिठ्ठा कार्यक्रम यहि मिति २०७१ /०८ / १३ खुल्ने भनको मा सबै चिठ्ठा नेपाल बराम बिधार्थी संघमा नाईपुगको हुनाले २०७१/८/२९ गते को  लागि तय गरियको `

Friday, November 28, 2014

नेपाल बराम बिधार्थी संघको चिठ्ठा खुल्ने कार्यक्रम सर्यो

नेपाल बराम बिधार्थी संघ बाट आयोजना गरियको दशैं तिहार चिठ्ठा कार्यक्रम यहि मिति २०७१ /०८ / १३ खुल्ने भनको मा सबै चिठ्ठा नेपाल बराम बिधार्थी संघमा नाईपुगको हुनाले केहि दिनको लागि पर सरियाको जानकारी गर्दछौ . खुल्ने मिति ०७१/०८/१३ को मेटिंग बाट तय गरिने छ.

बरामको लागि सम्बाद शृंखला ( serise of dialogae forbaram)


Wednesday, October 8, 2014

यो वर्षको दशैं सकियको छ .

Friday, September 26, 2014

शुभकामना !! शुभकामना !!!

 शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस
परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन । फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस ! शान्ति छावस, वडा दशैको शुभकामना

Thursday, September 25, 2014

चियापान कार्यक्रम

नेपाल बराम संघले यहि निम्न स्थान र मितिमा चियापान तथा भेटघाट कार्यक्रम राखेकाले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आग्रह गर्दछौं ।
तपशिल
स्थानः नेपाल बराम संघको केन्द्रीय कार्यलय, बालाजु, काठमाण्डौं ९ भाटभटेनी सुपरमार्केट पछाडी० ।
समयः दिनको २ बजे, ११ आश्विन २०७१ ।
सम्पर्कः ९८४१५०९३९०, ९८५१०२६४११ र ९८४१०३६५९९

Saturday, September 20, 2014

नेपाल बराम संघको  facebook page like गर्नु नभुल्नु होला है त बराम समुदाय झल्किने फोटो video भएमा  यस page मा message अथवा timelineमा राख्नु सक्नु हुनेछ 

Thursday, September 18, 2014

एक स्वतन्त्र बिश्वोकोष (विकिपीडिया) के लेख्छ त बराम जातिको बारेमा

'बराम (बालबाङ्ग/ब्रह्मपात किराँत) जाति'
बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। बराम, बरामु, बरामो, ब्रामु, ब्राह्मु, भ्रामु जाति भन्नासाथ कर्मठ, श्रमजीवित, होचा कदका हासिला प्रकृतिका नेपालका पुराना बासिन्दा मध्ये एक समुहको स्मरण हुन्छ । बरामहरुको बसोवास खास गरेर गोरखा, धादिङ्ग, तनहुँ, मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, नवलपरासी, बारा र सर्लाहीमा पाईन्छ । यिनको मुल थलो गोरखा हो र यहाँबाट बसाई सराईको क्रममा अन्य जिल्लाहरुमा पुगेका हुन् । आफ्नो मौलिक संस्कृति, धर्म, भाषा र संस्कारका धनि बरामहरुको उत्पत्ति र विकासको विषय अत्यन्तै रोचक एवं महत्वपुर्ण छ ।

Wednesday, September 17, 2014

के हो त बराम जातिको परिचय?????

g]kfndf cflbd sfnb]lv g} a;f]af; ub}{ cfPsf km/s–km/s hflto klxrfg ePsf du/, u'?ª, b'/f, 5GTofn, /fO{, lnDa", dfemL, z]kf{, ysfnL, af]6], yf¿, ;'g'jf/, ;'/]n, n]Krf, r]kfª, a/fd, /fp6], ofSvf, s';'G8fnufot xfn cflbjf;L hghflt pTyfg /fli6«o k|lti7fg P]g cGtu{t %(;"rLs[t cf]6f cflbjf;L hghfltx¿ /x]sf 5g\ .
DASHAIN SONGS with video(sandip baram)

बराम जातिको लोकनाच

(सन्दिप बराम )
मध्यमाञ्चलका आदिवासी जनजातिबाट प्रस्तुत गरिने लोककला कार्यक्रम २०६६ मा सहभागी बराम आदिवासी मारुनी नाच नाच्दै .
 

Tuesday, September 16, 2014

बराम समुदायमा के असर पर्छ त जलाशय युक्त बुढीगण्डकी जलविद्युत आयोजनाले????????????/

अहिले सम्म  आइएलओ महासन्धि १६९आदिले दिएको अधिकार को बारेमा कुरा गर्यौ अब यसको उपयोग गर्ने समय आयको छ , समयमानै संबन्धित ठाउँ मा बसेको मान्छेहरु  बाट ध्यान दिन जरुरि छ 

Monday, September 15, 2014

बराम महिला धानको बाला बाट पुतली वनाउनु हुदै .

www.fb.com/barammitsp

बराम जाति : उत्पत्ति एवं अस्तित्वको प्रश्न

बराम जाति : उत्पत्ति एवं अस्तित्वको प्रश्न
-
अम्मर राज बालबाङ्ग (मदन)
बरामबरामुबरामोब्रामुब्राह्मुभ्रामु जाति भन्नासाथ कर्मठश्रमजीवितहोचा कदका हासिला प्रकृतिका नेपालका पुराना बासिन्दा मध्ये एक समुहको स्मरण हुन्छ । बरामहरुको