Tuesday, September 16, 2014

बराम समुदायमा के असर पर्छ त जलाशय युक्त बुढीगण्डकी जलविद्युत आयोजनाले????????????/

अहिले सम्म  आइएलओ महासन्धि १६९आदिले दिएको अधिकार को बारेमा कुरा गर्यौ अब यसको उपयोग गर्ने समय आयको छ , समयमानै संबन्धित ठाउँ मा बसेको मान्छेहरु  बाट ध्यान दिन जरुरि छ 
बराम भएका थुमि, आरुआर्बाङ, आरुचनौटे, आरुपोखरी, तान्द्राङ, फुजेल, नाम्जुङ लगायतगो गोरखाको गाविस र धादिङको केही गाविसहरुलाई जलाशय युक्त बुढीगण्डकी जलविद्युत आयोजनाले प्रत्यक्ष असर पार्ने देखिएको छ । यसले बराम जातिको साँस्कृतिक, सामाजिक, आर्थिक, भौगोलिक रुपमा निकै असर गर्ने देखिन्छ । यस विषयमा गहन छलफल गरेर संयुक्त राष्ट्रसंघीय घोषणापत्र, आइएलओ महासन्धि १६९आदिले दिएको अधिकार प्रयोग गरेर हामीलाई परेको असरको उपचार गर्नुपर्छ । यसबारे तपाई धारणा के छ?   
https://www.facebook.com/profile.php?id=100006350292700

No comments:

Post a Comment